दमकमा साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रम

दमक/  भारतको सिक्किमका प्रसिद्ध साहित्यकार पद्मश्री सानु लामासंग शनिबार झापाको दमकमा साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । सेर्गेम प्रकाशन गृह दमकको आयोजनामा भएको सो कार्यक्रम दमक–१ भाङबारीस्थित विद्याशिल्प एकेडेमीमा भएको थियो । वरिष्ठ लोकगायक एलपी जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा. डा.गोविन्दराज भट्टराईले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा … Continue reading दमकमा साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रम